Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


गोंगबुको एक घरमा प्रहरीकाे छापा, ४ करोड अवैध रकम बरामद

काठमाडाैं । प्रहरीले मंगलबार काठमाडौंको गोंगबुमा रहेको एक घरमा छापा मारेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठूलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका