काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका सन्दर्भमा पार्टीका निकायहरूमा ३४ बुँदे परिपत्र पठाएको छ । कांग्रेसले चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिन उम्मेदवार लगायतलाई