Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


३ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित २ पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका