Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


माओवादीको केन्द्रीय समिति १५ पदाधिकारीसहित २९९ सदस्यीय हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीको संख्या टुङ्गो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ । बैठकले पारित गरेको