काठमाडाैं। सरकारले कार्बन व्यपार नियमावली, २०८२ स्वीकृत गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको हो। मंगलबार मन्त्रीपरिषद बैठकका निर्णय सुनाउदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री