Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


ट्वान्टी–ट्वान्टी क्रिकेट शृंखलाको तालिका सार्वजनिक

काठमाडौं । टेस्ट राष्ट्र वेस्ट इन्डिज ए टोलीसँग हुने पाँच खेलको २०–२० शृंखलाको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ए सँगको तालिका सार्वजनिक गरेको