Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


पाँचथरमा आँखा शिविरबाट २ सय १८ जनाको शल्यक्रिया

पाँचथर । पाँचथर जिल्लाकाे सदरमुकाम फिदिममा आयोजित निःशुल्क आँखा शिविरमा २ सय १८ जना बिरामीको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनीहरुले आँखा देख्न सक्नेसमेत भएका छन्। याे निःशुल्क आँखा शिविरमा