४ असार २०८२, बुधबार | Wed Jun 18 2025


एन्फाको साधारणसभा स्थगित

काठमाडौं, साउन २६ । कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । एन्फा