२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


१९ औँ एसियाली खेलकुदमा नेपाललाई दोस्रो सफलता

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत महिला कराँतेमा नेपालले रजत पदक प्राप्त गरेको छ । नेपालकी एरिका गुरुङले कराँतेतर्फ ६८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक प्राप्त गरेकी