Logo २३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026


१९ जना प्रहरी अधिकारीहरु एकसाथ अवकाश हुने

काठमाडौं । नेपाल प्रहरीको ९८ औं टोलिका १९ जना प्रहरी अधिकारीहरु एक साथ अवकाश हुने भएका छन्। २०४९ बैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेस थापा