Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते