२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


सखुवासभामा पहिरोमा हराएका ११ जना अझै भेटिएनन्, खराब मौसमका कारण खोजीमा कठिनाई

संखुवासभा । सखुवासभामा पहिरोमा परि हराईरहेका ११ जना अझै बेपत्ता भएका छन् । सिलिचोङ गाँउपालिका– १ सिसुवा खोलामा हिजो गएको पहिरोमा परेर हराईरहेका ११ जनाको उद्धार र खोजीमा कठिनाई भएको