२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


निर्वाचनका लागि देशभर १ लाख ४१ हजारकाे उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले देशभरका ७ सय ५३ स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार नाघेको जनाएको छ । आयोगले आज (मंगलबार) बिहान १०ः३० बजे अध्यावधिक