Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


जगंलमा बस्दै आएका १३ बादी परीवारलाई बस्ती निर्माण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका स्थित भन्द्रीखोलाको जगंलमा बस्दै आएका १३ बादी परीवारलाई बस्ती निर्माण गरीएको छ । करिव ३७ वर्ष अघिदेखि त्रिपाल र टिनले छाएका टराहामा बस्दै आएका बादी