Logo १७ माघ २०८२, शनिबार | Sun Feb 1 2026


कञ्चनपुरमा २९ करोड २४ लाख लागतमा हजार शैयाको ‘होल्डिङ्ग सेन्टर’ बन्दै

कञ्चनपुर । कोरोना संक्रमणको तेस्रो लहरलाई मध्य नजर गर्दै कञ्चनपुरमा एक हजार शैयाको होल्डिङ्ग सेन्टर निर्माण भईरहेको छ । संघीय सरकारको २९ करोड २४ लाख ९९ हजार रुपैयाँ बराबरको लगानीमा