Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


मधेश प्रदेशका जिल्लामा आज होली पर्व हर्षोल्लासका साथ मनाइँदै

काठमाडाैं । रङहरूको पर्व होली मंगलबार तराई–मधेशका जिल्लामा हर्षोल्लासका साथ मनाईंदैछ । काठमाडाैं उपत्यकासहित हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईमा होली अर्थात फागु पर्व मनाउने प्गरचलन रहेकाे हाे

काठमाडाैं उपत्यकासहित हिमाली-पहाडी जिल्लामा आज होली पर्व हर्षोल्लासका साथ मनाइँदै

काठमाडाैं । फागुपूर्णिमा अर्थात होली पर्व साेमबार काठमाडाैं उपत्यकासहित हिमाली तथा पहाडी जिल्लामा विविध कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने साेही पर्व वसन्त

वसन्तपुरमा चीर ठड्याएसँगै आजदेखि होली पर्व शुरू

काठमाडाैं । काठमाडाैंकाे हनुमानढोकास्थित वसन्तपुरमा चीर ठड्याइएसँगै यस वर्षको होली पर्व मंगलबारदेखि शुरू भएको छ । मंगलबार बिहान ७ बजेर १३ मिनेटको साइतमा चीर ठड्याइएकाे हाे । मंगलबार बिहान साइतमा

तराईमा आज होली पर्व मनाइँदै

काठमाडौं । तराई-मधेशमा आज होली पर्व मनाइँदै छ । हिजो बिहीबार काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भेगमा फागू पूर्णिमा (होली पर्व) मनाइयो । फागू पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लाहरुमा होली

थकाली समुदायको सबैभन्दा ठुलो चाड होली

काठमाडौं । थकाली समुदायको सबैभन्दा ठूलो पर्व तोरल्न अर्थात होली देशविदेशमा रहेका थकालीेहरुले धुमधामका साथ मनाउदैछन् । फागु पूर्णिमा पर्वलाई थकाली भाषामा तोरन्ल पर्व भनेर चिन्ने गरिन्छ । यो पर्वमा

विविधता बीचको एकता, नेपालीको पहिचान र सुन्दरता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । होली पर्वका अवसरमा आज राष्ट्रपति पौडेलले होली

आज फागु पूर्णिमा : पहाडी तथा हिमाली भूभागमा होली पर्व मनाइँदै

काठमाडौं । आज फागु पूर्णिमा । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भूभागमा हर्षोल्लासका साथ रंगहरूको पर्व होली मनाइँदै छ । तराई-मधेशका जिल्लाहरुमा भोलि शुक्रबार अर्थात् पूर्णिमाको भोलिपल्ट मात्रै होली मनाइन्छ

होली पर्वका अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीबाट शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले रङहरूको पर्वले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने बताउनु

आज फागु पूर्णिमा, पहाडी तथा हिमाली क्षेत्रमा होली पर्व उल्लासपूर्वक मनाइँदै

काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइँदैछ । फागु (हाली) पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक