Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


जनगणनामा हेमोफिलिया भएका व्यक्तिको वास्तविक तथ्याङ्क समेट्न माग

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हिमोफिलिया भएका व्यक्तिहरूको पनि गणना हुने भएकाले गणनामा वास्तविक तथ्याङ्क समेट्न माग गरेको हो ।