Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


हेटौंडा कपडा उद्योग सञ्चालनबारे सेनासँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी