Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


जुम्लामा जडीबुटी टिप्न गएका २ जनाको मृत्यु / हिउँमा फसेका ३४ जनाको अझै उद्धार हुन सकेन

काठमाडौं । जुम्लाको पाटनमा जडीबुटी टिप्न गएका २ जनाको चिसोका कारण मृत्यु भएको छ । जुम्लाको तातोपानी गाउँपालिकाका ४६ वर्षीय मुन रावत र ३७ वर्षीया देवी शाहीको मृत्यु भएको हो