Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


हात चल्न छाडेपछि…

कस्तो चस्स चस्स दुख्यो, बोली बन्द भयो श्वास रुक्योझमझम हुँदा पाखुरा, लाग्छ रगत त्यही सुक्यो असारको महिना थियो, पानी पर्थ्यो रमझमत्यही पानीको सहारामा, रुन्थे म गुमसुम कसलाई भनु वेदना यो,