काठमाडौं, साउन १ । पर्यटन व्यवसायीहरुले अगष्ट १ देखि आन्तरिक र अगष्ट १५ बाट अन्तर्राष्ट्रिय हवाई उडानहरु सञ्चालन गरी नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउन माग गरेका छन् ।