३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


हवाई सेवा सुरक्षित, सुलभ र पहुँचयोग्य बनाइने

काठमाडौं । सरकारले नागरिक उड्डयनलाई प्रभावकारी बनाइ हवाई सेवा सुरक्षित, सुलभ र पहुँचयोग्य बनाउने घोषणा गरेको छ । शुक्रबार संघिय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति

खराब मौसमका कारण हवाई सेवा प्रभावित

काठमाडौं । प्रतिकुल मौसमका कारण शुक्रबार हवाई सेवा प्रभावित हुँदा सयौं यात्रु अलपत्र परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका

‘नेपालको हवाई उडान र उद्योग सुरक्षित छ’

काठमाडौं । वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको छ । शुक्रबार वायुसेवा सञ्चालक संघले काठमाडौंमा हवाई सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्दै नेपालको हवाई उडान

नेपालको हवाई क्षेत्रलाई ‘ईयू’को कालो सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

काठमाडौं, माघ २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू)को कालोसूचीबाट हटाउन आग्रह गर्नु भएको छ । मन्त्री आलेले नेपालका लागि ईयूका राजदूत