Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


भारतीय विदेश सचिव श्रृंगला स्वदेश फिर्ता

काठमाडौं, मंसिर १२ । झन्डै एक वर्षदेखि सीमा विवादका कारण हुन नसकेको कूटनीतिक संवादहीनतालाई तोड्दै भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगला शुक्रबार नेपालको दुई दिने भ्रमण पूरा गरेर स्वदेश फर्कनु भएको

भारतीय विदेशसचिव श्रृंगला ११ गते बिहीबार नेपाल आउँदै, उच्चस्तरीय भेटघाट हुने

काठमाडों, मंसिर ८ । भारतका विदेशसचिव हर्षबर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि मंसिर ११ गते बिहीबार नेपाल आउँदै हुनुहुन्छ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार विदेशसचिव श्रृंगलाको भ्रमण