Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


स्पेनका रेल कर्मचारी सुरक्षाको माग गर्दै देशव्यापी रूपमा हड्तालमा उत्रिए

एजेन्सी । स्पेनका प्रमुख रेल युनियनहरूले देशव्यापी हड्ताल शुरु गरेका छन् । जसमा रेल कर्मचारी र चालकहरूले रेल सञ्चालन सुरक्षामा व्यापक सुधारको माग गर्दै सेवाहरू स्थगित गरेका हुन् । यो