२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


धादिङमा सडकमै चालकको स्वास्थ्यपरिक्षण

काठमाडौं । धादिङमा सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु