Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


अवैध रुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै