५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


स्वास्थ्य क्षेत्र सुधारका लागि महत्वपूर्ण भूमिका रहेको परिषद् आफैं थला

काठमाडौं । स्वास्थ्य क्षेत्रको वृहत्तर विकासका लागि स्वास्थ्य अनुसन्धान महत्वपूर्ण पाटो हो । स्वास्थ्य क्षेत्रमा देखापरेका विभिन्न समस्याहरूलाई वैज्ञानिक रूपमा अध्ययन तथा अनुसन्धान गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा कायम राख्न