Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


‘स्वच्छ उर्जाको आदानप्रदानबाट दक्षिण एशियामा जलवायु परिवर्तनको असर कम गर्न सकिन्छ’

काठमाडौं । स्वच्छ उर्जाको आदान-प्रदानले दक्षिण एशियामा जलवायु परिवर्तनको असर कम गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । आइतबार काठमाडौंमा भएको दक्षिण एशियाका सांसदहरुबीच जलवायु परिवर्तन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले