Logo १४ कार्तिक २०८२, शुक्रबार | Sat Nov 1 2025


ला लिगामा रियाल मड्रिड विजयी

काठमाडौं । स्पेनिस ला लिग फुटबलमा गएराति रियाल मड्रिडले गेटाफेलाई २–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र मेन्डीले एक एक गोल