Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


विश्वकप फुटबलको दोस्रो क्वार्टरफाइनलमा आज राति स्पेन र बेल्जियमबीच प्रतिस्पर्धा हुँदै

काठमाडाैं । फिफा विश्वकप फुटबलको दोस्रो क्वार्टरफाइनल खेलमा शुक्रबार राति स्पेन र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । अमेरिकाकाे लस एन्जलसमा शुक्रबार राति पाैने १ बजेदेखि स्पेन र बेल्जियमबीच प्रतिस्पर्धा हुने भएकाे