मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारदेखि वृद्धवृद्धा, दीर्घरोगी लगायतलाई कोरोनाविरुद्धको तेस्रो मात्रा खोप कार्यक्रम सञ्चालन गरेको थियो ।
१४औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट दिनेश राई र संस्थापन इतरबाट कमोट फागो आकांक्षी छन् ।
गएरातिको वर्षाले मैदान भिजेकाले भैरहवा ग्लाडियटर्स र चितवन राइनोज तथा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको हो ।
इंग्ल्याण्डको बोर्डले जारी गरेको विज्ञिप्तमा भनेको छ, ‘हाम्रो निर्णयले पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको फर्काउन निरन्तर कोसिस गरिरहेको पीसीबीलाई एकदमै निराश भएको हामी महसुस गर्न सक्छौं ।’
नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालिन नेकपाकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र स्वतन्त्र राजनीतिक समूहका अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध
डा. केसीले विभिन्न पाँच बुँदे माग राख्दै ३ भदौबाट सत्याग्रह थाल्ने घोषणा गर्नुभएको थियो । सत्याग्रह थाल्नु दुई दिन अघि प्रधानमन्त्री देउवाले बोलाएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
काठमाडौं, साउन २२ । आगामी साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफरिस गरेको छ । कोरोना संक्रमण बढिरहेकाले शिक्षा मन्त्रालय
स्थायी कमिटी बैठक शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो । बैठकमा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरणलगायतका विषयमा छलफल हुने तयारी गरिएको थियो
कोरोना संक्रमणपछि श्रीलंकाका राजधानी कोलम्बोमा मंगलबार हुने भनिएको ट्वेन्टी–ट्वेन्टी खेल स्थगित गरिएको छ । यो खेल बुधबार खेलिने भएको छ ।
कतिपय वडामा ६२ वर्षदेखि माथि उमेर समूहका लागि आएको खोप समेत २०/२२ उमेर समूहले लगाएको सार्वजनिक भएपछि लक्षित उमेर समूहलाई खोप नपुगेको हो ।