Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


रौतहटमा स्कर्पियो दुर्घटना हुँदा आठको मृत्यु

काठमाडौं । रौतहटमा पूर्वपश्चिम राजमार्गअन्तर्गत लमाहा धनसार खण्डमा आज बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ । बाराको