Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


आर्सनल फुटबल क्लबमा आवद्ध १२ वर्षीय खेलाडी भोजपुरमा

नेपाली फूटबलको पछिल्लो समयमा भएको प्रगतिले राई उत्साहित छ । नेपालले फुटबलमा राम्रो गर्दा खुसी लाग्ने भन्दै उनले आफूले सक्ने सहयोग गर्ने बताए ।