Logo २५ माघ २०८२, आइतबार | Mon Feb 9 2026


अभिनेत्री हंसिका र प्रेमी सोहेलको आज जयपुरको ४५० वर्ष पुरानो किल्लामा विवाह हुँदै

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानी र प्रेमी सोहेलको आज आइतबार जयपुरको ४५० वर्ष पुरानो किल्लामा विवाह हुँदैछ । उनीहरुले विवाहपूर्वका विभिन्न कार्यक्रम पनि सोही किल्लामा गरेका थिए ।