Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


सोलुखुम्बुकाे खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतंक

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतंक बढ्दै गएको छ । केही वर्षयता सो क्षेत्रको घरपालुवा जनावरहरूमा हिमाली ब्वाँसोको आक्रमण अत्याधिक बढेको तथ्यांकले पुष्टि गरेको छ ।सगरमाथा राष्ट्रिय निकुञ्ज

सोलुखुम्बुमा महिलाका लागि क्षमता अभिवृद्धि तालिम

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा महिलाका लागि एक दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । अन्तरपार्टी महिला सञ्जाल सोलुखुम्बुले सोलुदूधकुण्ड नगरपालिका १ र ५ का महिलालाई लक्षित

सोलुखुम्बुमा बाढी पहिरो उद्धार अभ्यासको तयारी स्वरुप प्रदर्शन

सोलुखुम्बु । सोलुखुम्बुमा विपद् प्रतिकार्य तथा बाढी पहिरो उद्धार अभ्यासको तयारी स्वरुप (डेमो) प्रदर्शन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा आज (शुक्रबार) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी

पर्यटन विकास र प्रचारका लागि गाउँपालिकाको लोगो सगरमाथाको शिखरमा

सोलुखुम्बु । पर्यटन विकास र प्रचारका लागि सोलुखुम्बुको महाकुलुङ गाउँपालिकको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । सगरमाथा आरोही पासाङओङ्छु शेर्पाले सगरमाथाको चुचुरोमा पाइला टेक्दै महाकुलुङ गाउँपालिकको प्रतिक लोगो

चलानी बिना सोलुखुम्बुबाट छुट्ने सवारी कारवाहीमा

सोलुखुम्बु । सोलुखुम्बुबाट छुट्ने लामो दुरीका सवारी साधनको चेकजाँचलाई जिल्लास्थित ट्राफिक प्रहरीले कडाइ गरेको छ । तराईसहित काठमाडौं लगायतका स्थानका लागि छुट्ने जिप तथा बसहरुले चलानी नबोकी हिड्ने गरेको गुनासो

सोलुखुम्बुमा अझै केही दिन टेलिकमको नेटवर्क अवरुद्ध

सोलुखुम्बु । सोलुखुम्बुमा अझै केही दिन नेपाल टेलिकमको नेटवर्क अवरुद्ध हुने भएको छ । टेलिकमको ओखलढुङ्गादेखि सोलखुम्बुको पत्तालेसम्म विच्छ्याइएको आरटिडिएफ फाइबर मर्मतको काम भइरहेकाले अझै बिहीबारसम्म टेलिकमको मोबाईल, ल्यान्डलाइन र

जिल्ला समन्वय समिति सोलुखुम्बुमा कांग्रेस निर्विरोध

सोलुखुम्बु । जिल्ला समन्वय समिति सोलुखुम्बुमा नेपाली कांग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको छ । नौ सदस्यीय जिल्ला समन्वय समितिमा नेपाली कँंग्रेसबाट मात्र नौ जनाको उम्मेदवारी परेपछि सबैजना निर्विरोध निर्वाचित हुने

सोलुखुम्बुमा मोबाइल नेटवर्कमा समस्या, टेलिकम बेखबर

करिब तीन दिनयता टेलिकमको मोबाइल नेटवर्कमा फोन लाग्न गाह्रो हुने, आवाज प्रष्ट नसुनिने, फोन काटिने लगायतका समस्या देखिएको प्रयोगकर्ताहरूको गुनासो छ ।

एभरेष्ट म्याराथनको उपाधी सेनाका तिर्थबहादुर तामाङलाई

सोलुखुम्बु । अन्तर्राष्ट्रिय सगरमाथा दिवस अर्थात मे २९ को अवसरमा हरेक वर्ष आयोजना गरिँदै आएको एभरेष्ट म्याराथनको उपाधी नेपाली सेनाका तिर्थबहादुर तामाङले जित्नुभएको छ । सगरमाथा आधारशिविरदेखि नाम्चेसम्मको ४२.१९५ किलोमिटरको

सोलुखुम्बुको खुम्वु पासाङल्हामु गाउँपालिकामा एमाले विजयी

काठमाडौं । सोलुखुम्बुको खुम्वु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हामु शेर्पा विजयी भएका