Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


वडा अध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा

काठमाडौं । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउनुभएको छ । उहाँले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराउनुभएको हो

सोलुखुम्बुमा परीक्षणका रुपमा लगाइएको स्याउ खेती सफल

ओखलढुंंगा । सोलुखुम्बुको पत्तालेमा दुई वर्षअघि परीक्षणका रुपमा लगाइएको स्याउ खेती सफल भएको छ । एक सय ६५ रोपनी क्षेत्रमा लगाइएको स्याउ खेतीबाट उत्पादन समेत सुरु भएको छ । विभिन्न

सोलुखुम्बुको नेलेका अग्नी पीडितलाई ५८ लाख बढी रकम हस्तान्तरण

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ नेलेका अग्नी पीडित परिवारलाई ५८ लाख भन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ । नेले विकास समाजका अध्यक्ष रोशन बाबु थुलुङको उपस्थितिमा भएको एक

‘सोलुखुम्बुबाट कारबाहीको लागि कसैको नाम सिफारिस भएको छैन’ : सोलुखुम्बु कांग्रेस

सोलुखुम्बु । जिल्ला अनुशासन समिति सोलुखुम्बुले गत प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा सोलुखुम्बुमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकालाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य र जिल्ला

सोलुखुम्बुमा स्वास्थ्य सामग्री सहयोग

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका स्वास्थ्य संस्थाहरूलाई गैरसरकारी संस्थाले १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । फाउन्डेसन फर इन्टरनेश्नल डेब्लोमेन्ट पब्लिक रिलिफ काठमाडौंले पालिकाका ६ वटा स्वास्थ्य

सोलुखुम्बुमा फर्म दर्ता गराउनेको संख्या घट्यो

सोलुखुम्बु । सोलुखुम्बुमा फर्म दर्ता गराउनेको संख्या घटेको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा फर्म दर्ता गराउनेको संख्या ५६ दशमलब ४४ प्रतिशतले

सोलुखुम्बुमा थप तीन प्रहरी चौकी

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको तीन स्थानमा नयाँ प्रहरी चौकी स्थापना हुने भएको छ । जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउनका लागि सोलुदूधकुण्ड नगरपालिको टाप्टिङ, महाकुलुङ गाउँपालिकाको नाम्लुङ र खुम्बुपासाङल्हमू

बालिका करणीको आरोपमा युवक पक्राउ

काठमाडौं । सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सांगे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय

सोलुखुम्बुमा दीर्घरोगीलाई निःशुल्क औषधि

सोलुखुम्बु । सोलुखुम्बुको डाँडापारीको गाउँपालिका भनेर चिनिने लिखुपिके गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण सुरु गरेको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार दीर्घरोगीहरुलाई पहिलो पटक औषधि वितरण सुरु गरेको गाउँपालिका

सोलुखुम्बुको आगलागी पीडितलाई गाउँपालिकाले पचास हजार दिने

सोलुखुम्बु । सोलुखुम्बुको नेले बजारमा भएको आगलागीको घटनाका पीडित परिवारलाई थुलुङ दूधकोशी गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ । आगलागीबाट घर पूर्ण क्षति भएकालाई प्रतिपरिवार ५० हजार रुपैयाँ नगद राहत