३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


सोलुखुम्बु आगलागी अपडेट: ४ करोड ७२ लाख क्षति

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ काे नेले बजारमा भएको आगलागीमा ४ करोड ७२ लाख बराबरको क्षति भएको छ । मंगलबार साँझ स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत सर्ट भएर सुरू