Logo २६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026


लोप हुँदै सोरठी नृत्य

काठमाडौं । बागलुङमा प्रचलित सोरठी नृत्य लोप हुँदै गएको छ । गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित सोरठी नाच पुस्तान्तरणसँगै लोप हुँदै जान थालेको हो । चाडपर्व र मेला