एजेन्सी। इजरायलले उत्तरी पश्चिम किनारमा ठूलो मात्रामा सैन्य कारबाही शुरु गरेको छ। कर्फ्यू लगाइएको र सडक अवरोधहरू खडा गर्नुका साथै सैन्य बल तैनाथ गरिएको इजरायली र प्यालेस्टिनी स्रोतले जनाएकाे हाे।