काठमाडाैं । सरकारले सम्पत्ति छानबिन आयोगका पदाधिकारी तथा कर्मचारीहरूको पारिश्रमिक र सेवा सुविधा तोकेको छ । आयोगका अध्यक्ष र सदस्यहरूलाई मन्त्री सरहको मर्यादा र आकर्षक सेवा सुविधा प्रदान गरिएको हाे