सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ४ सय २७ अंकले ओरालो लागेको छ । यस्तै जीवन बीमा समूह ३ सय ५८ अंकले झरेको छ ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १९ कम्पनीको ९३ लाख कित्ता सेयर ३ अर्ब ६४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
कारोबार रकम भने साढे चार अर्बमा सीमित रह्यो । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि १२ अंकको सुधार आउँदा ५ सय ४ विन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा निर्धारण गरेको ४ करोड र १२ करोडको कर्जा सीमा नै मुख्य कारण रहेकोले उक्त सीमा पूर्ववत कायम गर्न उसले माग गरेको छ ।
सबै भन्दा धेरै जीवन बीमा समूह ३ सय ७ अंकले बढ्दा, निर्जीवन बीमा २ सय ६५ र विकास बैंक १ सय ४० अंकले बढेका छन् । म्युचल फन्ड र लगानी
सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ अंकमा झरेको छ ।
यस्तै लघुवित्त, विकास बैंक, उत्पादनमुलक समूह, होटल तथा पर्यटन, वाणिज्य बैंक, वित्त, अन्य र व्यापार समुहमा पनि दोहोरो अंकको गिरावट आयो ।
२ सय २७ कम्पनीको १ करोड ४ लाख ७८ हजार कित्ता किनबेच हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार २ सय १७ कम्पनीको १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाखको कारोबार भएको छ ।
एक महिनाको अवधिमा लगानीकर्ताले ६ खर्ब ९२ अर्ब गुमाइसकेका छन् । दैनिक २१ अर्ब ३० करोड सम्म पुगेको कारोबार ५ अर्बको हाराहारीमा खुम्चिएको छ ।