Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


कोरोनाका कारण सेनाका सहायक रथी केसीको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । कोरोना संक्रमण भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा एक महिनादेखि उपचार गराइरहेका केसीको आज बिहान निधन