२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


सेतीमा पक्की पुल निर्माण गरिँदै

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ र ३ जोड्ने गरी रातोपानीस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । सो स्थानमा पुल नहुँदा वडा नं २ सार्दिखोलाका बासिन्दा