५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


संघीयता सफल बनाउन प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण आवश्यक : सांसद ढकाल

काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले संघीय प्रणाली प्रभावकारी बनाउनका लागि स्थानीय र प्रदेश सरकारलाई पर्याप्त अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा वन तथा

बाँकेका अग्निपीडितलाई राहत उपलब्ध गराउन सांसद ढकालकाे माग

काठमाडौं । प्रतिनिधि सभाका सांसद सूर्यप्रसाद ढकालले बाँकेस्थित नरैनापुर गाउँपालिकाका अग्नि पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्ताे माग गर्नुभएको