Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


सूर्यतारा सिमेन्ट आयोजनाको लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डले १४ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरी सूर्यतारा सिमेन्ट आयोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बिहिबार बसेको बैठकले उक्त