१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सोमबारदेखि सूर्य नेपाल गल्फ टुर हुने

काठमाडौं । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमवारदेखि गोकर्ण गल्फ कोर्समा सुरु हुने भएको छ । सूर्य नेपाल गल्फ टुर २०२३/०२४ को पहिलो प्रतियोगिताको रूपमा रहेको सूर्य नेपाल सेन्ट्रल ओपन