२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


काठमाडौं विश्वका १० प्रमुख प्रदूषित सहरभित्रको सूचीमा

काठमाडौं । काठमाडौँ शहर विश्वकै प्रमुख १० प्रदूषित सहरभित्रको सूचीकाे छैटौं नम्बरमा परेको छ । वायुको गुणस्तरका विषयमा अनुगमन गर्ने स्विस कम्पनी  आईक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको