Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति नदिने विद्यालयहरुको सूचि सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले दश प्रतिशत छात्रवृत्ति नदिने निजी विद्यालयहरुको सूचि सार्वजनिक गरेको छ । सार्वजनिक गरेका विद्यालयको सूचिमा ३ सय ४२ वटा विद्यालय परेका छन् । महानगरपालिकाले यही जेठ