Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


सूचना वर्गीकरणमा मुख्यसचिव उदासीनः प्रमुख सूचना आयुक्त आचार्य

काठमाडाैं । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सूचनाको हकसँग बाझिएका कानूनहरूको अध्ययन शुरु गरिएको बताउनुभएको छ । आयोगले नेपाल सरकारसँग बजेट मागेर अध्ययन प्रक्रिया अघि बढाएको