Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


नेपालकाे इतिहासमा पूर्वप्रधानन्यायाधीश कार्की प्रथम महिला प्रधानमन्त्री बन्न सफल

रमेश धमला काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ भएको सहमति अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राति ९ बजे अन्तरिम सरकारकाे प्रधानमन्त्रीका रूपमा पद तथा गाेपनीयताकाे शपथग्रहण गराइने भएको छ। नेपालकाे

संसद विघटन र पूर्वप्रधानन्यायाधीश कार्कीलाई नयाँ प्रधानमन्त्री बनाउनेगरि सहमति जुट्याे, शपथ आजै हुने

रमेश धमला काठमाडौं । नेपालकाे इतिहासमा पहिलाे महिला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिक नयाँ सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । बिहीबार र शुक्रबार दिनभरी भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने

पूर्वप्रधानन्यायाधीश कार्की र जेनजी युवासहितको टोली राष्ट्रपति कार्यालयमा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शुक्रबार साँझ नयाँ सरकार गठनका लागि छलफल गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । पूर्वप्रधानन्यायाधीश कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष

पूर्वप्रधानन्यायधीश कार्कीलाई प्रतिनिधि बनाउने जेनजी युवाकाे तयारी

काठमाडौं । जेनजी युवाहरुले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग आफ्नो एजेण्डा लैजान पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव पठाउने तयारी गरेको छ । उनीहरुले बुधबारकाे भर्चुअल बैठकमाआफ्नो एजेण्डा प्रधानसेनापति सिग्देलसँग

महिला न्यायाधीश भएर मात्रै हुँदैन, साहस र क्षमता हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने बताउनुभएको छ । सोमवार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो

संविधान संशोधन गर्ने समय भएको छैन : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय नभएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो । पूर्वप्रधानन्यायाधीश कार्कीले संविधान संशोधन

अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज छ : सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज रहेको बताउनुभएको छ । शनिबार ललितपुरमा कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो । लेखन कुञ्जद्वारा प्रकाशित एवं

राजनीतिमा जुका जसरी टाँसीरहेर सम्पत्ति जोड्ने प्रचलन अन्त्य गर्नुपर्छः सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिमा जुका जसरी जीवनभर टाँसीरहने र आफ्नो ३/४ पुस्तालाई पुग्ने गरी सम्पत्ति जोड्ने प्रचलनको अन्त्य गनुपर्ने बताउनु भएको छ । राजनीति गर्नेहरुले पनि कुनै पेशा

सरकारले शिक्षामा व्यापार गरिरहेकाे पूर्वप्रधानन्यायाधीश कार्कीकाे आरोप

काठमाडाैं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाउनुभएको छ । शुक्रबार बिहान डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले

सुशीला कार्कीसहितको पर्यवेक्षक टोली मतदान केन्द्रको निरीक्षणमा

काठमाडौं । पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टोलीले मतदान केन्द्रको निरीक्षण गरेको छ । पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टोलीले त्रिपुरेश्वरको विश्व